विश्वराज पोखरेल एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । बढुवा समितिले सरकारले थप गरेको दरबन्दीमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय … Continue reading विश्वराज पोखरेल एआईजीमा बढुवा